प्याक नेपालमा यहाँलाइ हार्दिक स्वागत छ ।
सिन्धुपाल्चोकमा महिला तथा बालबालिका क्षेत्रमा काम गर्ने उद्देश्यका साथ स्थापना भएको जनजागरण अभियान नेपाल, शिक्षा, स्वास्थ्य तथा सरसफाईका क्षेत्रमा काम गर्दै आइरहेको सामाजिक संस्था हो। यसको कार्यालय चौतारामा रहेको छ।



