(Today's Photo)
![]()
ताजा समाचार (Recent News)
2008-08-28
सन्दर्भ राष्ट्रपतिय निर्वाचनको । कस्तो राजनैतिक संस्कार हो हाम्रा नेताहरुको । खाँट्टी कुरो-यिनीहरु अवसरवादी हुन् संशोधनवादी हुन् सत्तालिप्सा हुन् जनताका नाममा जनताकै रगत चुस्न पल्केका पोटीला उपियाँहरु हुन् । रगत चुसाउनु पर्ने उपियाँहरुकै सत्ता स्वार्थका निमित्त कथित घोडा बनाउछन् जनतालाई नेताहरुले । यात्रा छउाजेल यात्रा गर् यो यात्रा सकिएपछि कुनै वास्ता छैन ।
2008-08-28
नेपाली रजतपटमा अप्सरा नामक चलचित्रवाट आफ्नो अभिनय यात्रा अघि आएकी संचिता लुईटेल आजसम्म आइपुग्दा धेरै चर्चामा रहिरहिन् । उसो त सामान्य विवादमा समेत परेकि संचितालाई आजकल अलि टेन्सन भएको छ । कुरा के रहेछ भनेनि नेपाली हिरोइनहरुमध्ये अतिनै सुन्दर कोटीमा चलचित्र निर्माता निर्देशकले मान्न थालेपछि त झन टेन्सन खेप्नु परेको रहेछ ।
2008-08-28
कसैको मोहनी हाँसोमा यदि कसैलाई लिनु दिनु भाुभए त्यो अर्कैको नाशो हुनसक्छ एवम् मन मुटुको साथित्व यदि आपसमा छुटेर कसैको ज्यान नै ढल्न पनि सक्छ । यस्तै भावना र विचार बोकेर पूर्णिमा म्यूजिक प्रा।लि। बाट पाँचौ प्रस्तुती अर्कैको नाशोमा बजारमा आएको छ ।
2008-08-28
नव प्रतिभाशाली कलाकार आशा अर्याल २०४६ सालमा गोर्खामा जन्मेकी हुन् । वचपनदेखि नै कलाकारितामा रुचि राख्ने अर्यालले ग्याँङ फाइट नामक चलचित्रमा मुख्य भूमिका समेत निभाई सकेकी छिन् ।
2008-08-28
अपत्यारिलो जस्तो लाग्न सक्छ २३ वर्षीय घनश्याम तिम_िल्सनाले आधा दर्जनजति चलचित्र निर्देशन गर्न भ्याईसकेका छन् र उनका सहयात्री सन्जिब गैरेले पनि उत्तिकै चलचित्र निर्माण गरिसकेका छन् । सानै उमेरमा फस्टाएको यो जोडीले नेपाली रङ्ग जगतमा ठूलै योगदान पुर् याउने रङ्ग विश्लेषकहरु बताउँछन् ।