वर्ष ०१ अंक ०३ २०६५ साउन

साँच्चै राम्रै हो त


2008-08-28
नेपाली रजतपटमा अप्सरा नामक चलचित्रवाट आफ्नो अभिनय यात्रा अघि आएकी संचिता लुईटेल आजसम्म आइपुग्दा धेरै चर्चामा रहिरहिन् । उसो त सामान्य विवादमा समेत परेकि संचितालाई आजकल अलि टेन्सन भएको छ । कुरा के रहेछ भनेनि नेपाली हिरोइनहरुमध्ये अतिनै सुन्दर कोटीमा चलचित्र निर्माता निर्देशकले मान्न थालेपछि त झन टेन्सन खेप्नु परेको रहेछ ।

उसो त अन्य नायिक झै यिनी चम्कदै हिड्ने चाहि परिनन् र पनि झन फसा्रद परेछ नायिका सचितालाई ।

केहि समयअघि बजारमा देखिएको तथा सुनिएको हल्लाले त झन टाउको नै दुख्यो यिनको हल्ला के रहेछ भनेनि आफ्नै श्रीमान शाहफ्गको सम्वन्ध विच्छेद तथा कुनै एक निर्माता निर्देशकको झूठो हो या सत्य तर हल्ला भने पक्कै थियो ूम र सचितासँगै बस्छौं र उनले आफ्नो श्रीमानसँग सम्बन्ध विच्छेदको कुरा अघि सारेकि हुनू नेपाली सिने बजारमा सवैभन्दा धेरै हल्ला यो रहेता पनि नायिकालाई कुनै प्रभाव परेन अनि भनिन् ूप्लिज नो कमेन्टू यति मात्र हो र उनि त झन मुम्बईमा गएर बालाजी जस्तो ठूलो प्रोडक्सनमा हात हाल्न भ्याइन साथै नेपाली रजतपटमा झन सुन्दरी नायिकका भएर जन्म पो पाईन् ।