वर्ष ०१ अंक ०३ २०६५ साउन

आशा ग्याँङ फाइटको


2008-08-28
नव प्रतिभाशाली कलाकार आशा अर्याल २०४६ सालमा गोर्खामा जन्मेकी हुन् । वचपनदेखि नै कलाकारितामा रुचि राख्ने अर्यालले ग्याँङ फाइट नामक चलचित्रमा मुख्य भूमिका समेत निभाई सकेकी छिन् । अब छिट्टै डेथ अफ फरेष्ट नामक एलसीडी चलचित्रमा अभिनय गर्ने योजना रहेको उनले बताइन् ।

भर्खर कलाकारितामा उदाउदै गरेकी अर्यालले यो क्षेत्रमा निकै संघर्ष गर्नु परेको पनि बताइन् ।